YouTube Link

नेसन्स लिग फुटबलमा आइसल्यान्डमाथि बेल्जियमको शानदार जित

Facebook Link

एजेन्सीः बेल्जियमले नेसन्स लिग फुटबलमा आइसल्यान्डमाथि शानदार जित निकालेको छ ।

घरेलु टोली बेल्जियमले आइसल्यान्डलाई ५–१ गोल अन्तरले पराजित गर्न सफल भयो ।

बेल्जियमको जितमा मिसी बाटसुयीले २ गोल गर्दा एक्सल विटसल, ड्रिस मेर्टेन्स जेरेमी डोकुले समान १–१ गोल गरे ।

आइसल्यान्डका लागि होलम्बर्ट फ्रिजोन्सनले एक गोल फर्काए ।

खेलको १०औं मिनेटमा नै होलम्बर्टले गोल गर्दै आइसल्यान्डलाई अग्रता दिलाएका थिए ।

तर खेलको तीन मिनेटमा नै विटसलले गोल गर्दै बेल्जियमलाई बराबरी दिलाए ।

खेलको १७औं मिनेटमा बाटसुयीले गोल गर्दै पहिलो हाफसम्म बेल्जियम २–१ गोलअन्तरले अघि रह्यो । खेलको ५०औं मिनेटमा मेर्टेन्सको गोल गोल गर्दा ६९औं मिनेटमा बाटसुयीले अर्को गोल थप्दै बेल्जियमलाई ४–१ गोलको अग्रता दिलाए ।

खेलको ७९औं मिनेटमा जेरेमीले गोल गर्दै बेल्जियमलाई ५–१ गोलको फराकिलो जित दिलाए ।

बेल्जियमको यो लगातार दोस्रो जित हो । यसअघि भएको खेलमा बेल्जियमले डेनमार्कलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

लिग–ए कै समूह ‘बी’ मा भएको अर्को खेलमा इंग्ल्यान्डले डेनमार्कसँग गोलरहित बराबरी खेल्दै अंक बाँढेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...