YouTube Link

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४८,१३८ जना पुग्यो

Facebook Link

काठमाडौं: पछिल्लो २४ घन्टामा नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ९०२ जना सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४८ हजार १ सय ३८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा थप २ हजार २ सय ८७ जना  सहित नेपालमा हालसम्म  ३२ हजार ९ सय ६४ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन्। मंगलबार काठमाडौंमा ३ सय, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना संक्रमित थपिएका छन्।

नेपालमा पछिल्लो २४ घन्टामा थप ६ जना सहित ३०६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

वि.सं.२०८२ चैत १० मंगलवार ११:४१

काठमाडौं: आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४...

१० वर्षे यात्रामा साझा स्वास्थ्य क्लिनिक: सुलभ शुल्कमा बहुआयामिक उपचार सेवा प्रदान

१० वर्षे यात्रामा साझा स्वास्थ्य क्लिनिक: सुलभ शुल्कमा बहुआयामिक उपचार सेवा प्रदान

वि.सं.२०८२ पुस १४ सोमवार ११:३४

काठमाडौं: कलंकी-१४ हनुमान गल्लीमा अवस्थित साझा स्वास्थ्य क्लिनिकले आफ्नो स्थापनाको...

आउनुहोस् हामी सबै जुटौं सामुयल सुनुवारको जीवन बचाउन

आउनुहोस् हामी सबै जुटौं सामुयल सुनुवारको जीवन बचाउन

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०९:४०

काठमाडौं: विगत लामो समयदेखि वैदेशिक रोजगारका लागि कतार पुगेका सामुयल...

नेपालका ७३ जिल्लामा फैलियो डेंगी, ३५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालका ७३ जिल्लामा फैलियो डेंगी, ३५ जनामा कोरोना संक्रमण पुष्टि

वि.सं.२०८२ असार २० शुक्रवार १८:४४

काठमाडौं: नेपालमा डेंगीको संक्रमण ७३ जिल्लामा फैलिएको छ । पछिल्लो...

नेपालमा ३० हजार एचआइभी संक्रमित, बढी पुरुषमा देखियो

नेपालमा ३० हजार एचआइभी संक्रमित, बढी पुरुषमा देखियो

वि.सं.२०८२ असार १३ शुक्रवार १६:४३

काठमाडौं: नेपालमा एचआइभी संक्रमितको अनुमानित संख्या ३० हजारभन्दा बढी रहेको...