ग्लोबल आइएमई बैंकको (सिइओ) रत्नराज बज्राचार्य
वि.सं.२०७७ साउन ३१ शनिवार ११:५१
1.6K
shares
काठमाडौं: ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा (सिइओ) रत्नराज बज्राचार्य नियुक्त भएका छन् ।
बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले बज्राचार्यलाई आगामी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो ।
१ भदौदेखि बज्राचार्यले कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।
ग्लोबल आइएमई बैंकमै कम ब्याक गराउन पाउदा आफूलाई खुसी लागेको अध्यक्ष ढकालले बताए । अब बैंक थप मजवुद बन्ने ढकालले विश्वास लिएका छन् ।
वि.सं.२०७७ साउन ३१ शनिवार ११:५१



















