YouTube Link

कुमारी बैंकको चौथो त्रैमासमासिक बिवरण सार्वजनिक

Facebook Link

 

काठमाडौं: कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको छ ।

बैंकले अघिल्लो वर्षको भन्दा ०.३१% ले थोरै नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी २६.४८% ले बढ्दा सञ्चालन नाफा भने ०.७१% ले घटेको छ । असार मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा २६.२८% ले घटेर २१ करोड २८ लाख रुपैयाँमा सीमित भएको छ ।

कुमारीले निक्षेप संकलन ५९.२९% र कर्जा लगानी ५१.९३% बढाएको छ । हाल यसको चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ८२ करोड रुपैयाँ छ ।

कुमारीको खराब कर्जा अनुपात पनि बढेर १.४१% पुगेको छ । प्रतिसेयर आम्दानीमा २ रुपैयाँ ५९ पैसाको गिरावट आएर १२ रुपैयाँ ७७ पैसामा आएको छ ।

यसको प्रतिसेयर नेटवर्थ १ सय ३६ रुपैयाँ ४७ पैसा रहेको छ । कुमारीले हालैमात्र देवः विकास बैंकलाई एक्वायर गरेर एकीकृत कारोबार थालेको छ ।

सोही कारण पनि चुक्ता पुँजी, कर्जा प्रवाह, निक्षेप संकलन लगायतमा पनि वृद्धि हुन सहयोग पुगेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४३

काठमाडौं: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेपछि सिटिजन्स बैंक...

महालक्ष्मी विकास बैंकका कार्डबाट दराजमा सामान किन्दा २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका कार्डबाट दराजमा सामान किन्दा २० प्रतिशतसम्म छुट

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:३३

काठमाडौं: महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानका अवसरमा...