स्थगित यस सिजनको प्रिमियर लिग शनिबार सकिदै, नयाँ सिजन सेप्टेम्बर १२ बाट
वि.सं.२०७७ साउन ९ शुक्रवार २३:१७
1.7K
shares
एजेन्सीः कोरोना भाईरसका कारण तीन महिना स्थगित यस सिजनको इंग्लिस प्रिमियर लिग शनिबार सकिदैछ ।
यस सिजनको उपाधि लिभरपुलले जितिसकेको छ ।
लिभरपुलले ३० वर्षपछि पहिलो पटक उपाधि जितेको हो ।
इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सेप्टेम्बर दोस्रो साताबाट सुरु हुने भएको छ ।
शुक्रबार २०२०/२१ को सिजन सेप्टेम्बर १२ बाट सुरु हुने जनाएको छ ।
यस्तै सिजन २०२१ को मे २३ मा सकिने प्रिमियर लिगले जनाएको छ ।
वि.सं.२०७७ साउन ९ शुक्रवार २३:१७




















