YouTube Link

किरात रदु नाछिरिङ साखाम केन्द्रद्वारा कक्षा-२ को नाछिरिङ भाषाको पाठ्यपुस्तक विमोचन

World Cup 2026
Facebook Link

काठमाडौं: किरात रदु नाछिरिङ साखाम केन्द्रले राजधानीमा एक कार्यक्रमको आयोजना गरि कक्षा-२ को पाठ्यपुस्तक विमोचन गरेको छ ।

शैक्षिक सत्र ०६७/७७ बाट सुरू भएको नाछिरिङ भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणको कार्यलाई निरन्तरता दिँदै कक्षा २ को पाठ्यपुस्तक प्रकाशन गरेको हो । गत वर्ष नै कक्षा ३ सम्मको पाठ्यक्रम तयार गरी कक्षा १ को पाठ्यपुस्तक कक्षा सन्चालनमा आईसकेको छ भने यो वर्ष कक्षा २ को पाठ्यपुस्तक कक्षा सन्चालनको तयारीका साथ पुस्तक प्रकाशन गरेको हो ।

पाठ्यपुस्तक प्रकाशन कार्य सकिएको भएतापनि शैक्षिक संस्थाहरू विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसका कारण शैक्षिक संस्थान बन्द रहेकोले विद्यालयमा पाठ्यपुस्तक वितरण गर्न केहि समय ढिलो भएको प्रकाशन विभागका संयोजक भवी धराशायीले बताए ।

विमोचन कार्यक्रममा प्रमुख अतिथि आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ति, किरात राई यायोक्खाको अध्यक्ष दिवस राई, किरात प्रज्ञा परिषद्का कुलपति जयकुमार राई, त्रिवि उप-प्राध्यापक तथा भाषाविद् डा. तारामणि राई, लोहोरुङ राई समाजका अध्यक्ष चित्र बहादुर लोहोरुङ, सचिव सुचिन लोहोरुङ, सगरमाथा आरोही युवराज राईको उपस्थितिको रहेको थियो ।

नाछिरिङ सामुदायको घनासङ्ख्या रहेको खोटाङ जिल्लाको एसेलुखर्क गाँउपालिका र सोलुखुम्बु जिल्लाको सोताङ गाँउपालिकामा पठनपाठन भईरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८२ फागुन १९ मंगलवार १८:०४

काठमाडौं: शेर्पा संघ  किताकान्तो जापानले  यस वर्ष पनि 'प्रवासमा भाषा,...

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

वि.सं.२०८२ पुस २७ आइतवार १२:३०

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको...