सिभिल बैंक र सेलपेबीच डिजिटल भुक्तानी प्रवर्द्धनका लागि सहकार्य
वि.सं.२०७७ जेठ ४ आइतवार १८:०८
1.3K
shares
काठमाडौं: सिभिल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका उप प्रमुख कार्यकारी अधिकारी सुनिल कुमार पोखरेल र सेलकम प्रा.लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।
वि.सं.२०७७ जेठ ४ आइतवार १८:०८



















