YouTube Link

जेनिफर लोपेजको चार बिहे र एक इङ्गेजमेन्ट

Facebook Link

एजेन्सी: अमेरिकी गायिका तथा नायिका जेनिफर लोपेजले रिटायर्ड बेसबल खेलाडी एलेक्स रोड्रिगजसँग दुई वर्ष डेटिङ गरेपछि बिहे गर्ने भएकी छिन् । यी दुईको इङ्गेजमेन्ट भइसकेको छ । जेनिफरले आफ्नो इन्स्टाग्राममा यो कुरालाई शेयर गरेकी छिन् ।

वेबसाइट फक्सन्यूज डटकमका अनुसार यी दुईले शनिबार राति इन्स्टाग्राममा यो खबर शेयर गरेका थिए । रोड्रिगेजले जेनिफरसँग इङ्गेजमेन्टको एक औँठी शेयर गर्दै लेखे, ‘उनले हुन्छ भनिन् ।’ जेनिफर लोपेजको यो इङ्गेजमेन्ट छैठौँपटक भएको हो । लोपेजले यसअघि नै ४ पटक बिहे र एक इङ्गेजमेन्ट गरिसकेकी छिन् ।

बेवर्ली हिल्स होटलमा जेनिफरले एलिक्सलाई देखिन् र उनीसँग गइन् । त्यसपछि अहिले पनि यी दुई मायामा छन् । त्यतिबेला नै एक म्यागजिनमा जेनिफरसँगको सम्बन्धका बारेमा एलेक्सले खुलासा गरेका थिए । उनले भनेका थिए, ‘हामी दुई बीच धेरै कुरा कमन छन्, त्यसैले एकअर्कालाई राम्रोसँग सम्झन्छौँ ।’

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...