३०० सयौं पृथ्वीजयन्तीको अवसरमा गोरखादेखि काठमाडौंसम्म सेनाको एकीकरण मार्ग पदयात्रा
वि.सं.२०७८ पुस २७ मंगलवार १४:२४
3.9K
shares
काठमाडौं: तीन सयौं पृथ्वीजयन्तीको अवसरमा ऐतिहासिक ‘गोरखा-धादिङ्ग-नुवाकोट-काठमाडौं एकीकरण मार्ग पदयात्रा २०७८’ पदमार्गमा रहेको नेपाली सेनाको टोली काठमाडौं आइपुगेको छ । पदयात्रामा बाजागाजा सहित पृथ्वीनारायण शाहकालीन नेपाली सेनाको पोशाकमा सजिएका रिपुमर्दन गणको १० जना सेनासहित ४० जनाले पदयात्रा सुरु गरेका नेपाली सेना काठमाडौं आईपुगेको हो ।
वि.सं.२०७८ पुस २७ मंगलवार १४:२४




















