चिनियाँ उपमन्त्री गुओ यझाउले भेटे राष्ट्रपति र प्रधानमन्त्रीलाई, आज प्रचण्ड-नेपालसँग भेट्ने
काठमाडौं: चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाउ नेतृत्वको टोलीले आज नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल... पुरा समाचार
प्रचण्ड-माधव समूहको आजदेखि सडक आन्दोलन शुरु
काठमाडौं: प्रतिनिधिसभा विघटनविरूद्ध नेकपाको दाहाल-नेपाल समूहले माइतीघर मण्डलमा प्रदर्शन गरेको छन् । केपी शर्मा ओली नेतृत्वको... पुरा समाचार
पुष्पकमल दाहाल संसदीय दलको नेतामा चयन
काठमाडौं : नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा बुधबार बसेको नेकपाका बहुमत सांसदहरूको बैठकले नेकपाका... पुरा समाचार
नेकपाका दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहले आज केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्री... पुरा समाचार
ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन उनकै मन्त्रीहरुको हस्ताक्षर
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन ओली... पुरा समाचार
पेरिसडाँडामा प्रचण्ड-नेपाल पक्षको जिल्ला अध्यक्ष र सचिव भेला
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले... पुरा समाचार
नेकपा विवादः चिड्याउने काम गरे चुप लाग्दिनँ: अध्यक्ष ओली
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोपको... पुरा समाचार
कात्तिक २७ गते बिहीवार नेकपाको सचिवालय बैठक बोलाउन ओलीलाई दाहालको प्रस्ताव
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक यही कात्तिक २७ गते राख्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले... पुरा समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन आग्रह
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनौपचारिक भनिएको सचिवालयका शीर्ष नेताहरुको बैठकले पार्टीभित्रको विवाद समाधानका लागि खुला... पुरा समाचार
प्रचण्डले टाउको हल्लाउदा माधवलाई झस्को
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा कर्णाली प्रकरण सेलाउन नपाउँदै फेरि मन्त्रीपरिषद हेरफेरको प्रकरणले पार्टीभित्र उग्र रुप लिने... पुरा समाचार
ओलीलाई भेटेर प्रचण्डले मिलाउनुस भनेपछि…
काठमाडौ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कै १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता... पुरा समाचार
पूर्व प्रम माधव नेपालको सात सुरक्षाकर्मीलाई कोरोना संक्रमण
काठमाडौं: पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ७ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण... पुरा समाचार






















