Rajshow Bivag
चुनावपछि नेपालमा स्थायी सरकार बन्छ: प्रचण्ड

चुनावपछि नेपालमा स्थायी सरकार बन्छ: प्रचण्ड

  काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी मंसिर ४ मा हुने स्थानीय तहको... पुरा समाचार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दायर गरेको रिटमाथिको सुनुवाइ आज

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दायर गरेको रिटमाथिको सुनुवाइ आज

    काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएर अर्को... पुरा समाचार

म छँदाछँदै अर्को प्रधानमन्त्री कसरी बनाउँला र ?: प्रधानमन्त्री

म छँदाछँदै अर्को प्रधानमन्त्री कसरी बनाउँला र ?: प्रधानमन्त्री

काठमाडौं: प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतको प्रस्ताव पेश गर्दै आफ्नो नेतृत्वको सरकारलाई समर्थन... पुरा समाचार

विप्लवजीसँग अब काँधमा काँध मिलाएर अगाडि बढ्नेछौं: प्रचण्ड

विप्लवजीसँग अब काँधमा काँध मिलाएर अगाडि बढ्नेछौं: प्रचण्ड

काठमाडौं: नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा आफूले कोरेकै गोरेटोमा आएको टिप्पणी... पुरा समाचार

जनताले आफूलाई साथ नदिएको भन्दै प्रचण्डको रोइलो, पूर्व एमालेबाट आएका नेताहरुको खन्न थालियो खोइरो

जनताले आफूलाई साथ नदिएको भन्दै प्रचण्डको रोइलो, पूर्व एमालेबाट आएका नेताहरुको खन्न थालियो खोइरो

चितवन : नेपाल कम्युष्टि पार्टी औपाचारिक नभएपनि अहिले दुई फ्रयाकमा विभाजित छन् । प्रधानमन्त्री केपी शर्मा... पुरा समाचार

रामकुमारी झाँक्रीको रिहाइ माग गर्दै माइतिघर मण्डलमा विधार्थीको प्रदर्शन

रामकुमारी झाँक्रीको रिहाइ माग गर्दै माइतिघर मण्डलमा विधार्थीको प्रदर्शन

काठमाण्डौं: नेकपा प्रचण्ड–नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । नेतृ झाँक्रीले राष्ट्रपति र... पुरा समाचार

नेकपाका प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, पाँच स्थानबाट जुलुस निकाल्ने

नेकपाका प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, पाँच स्थानबाट जुलुस निकाल्ने

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल 'प्रचण्ड' माधव नेपाल समूहले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ ।... पुरा समाचार

नेकपा अध्यक्ष प्रचण्डविरुद्ध अवहेलना मुद्दाको सुनुवाइ हुन सकेन

नेकपा अध्यक्ष प्रचण्डविरुद्ध अवहेलना मुद्दाको सुनुवाइ हुन सकेन

काठमाडौं: नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अवहेलना मुद्दा आज पेशी तोकिए पनि सुनुवाइ हुन सकेन ।... पुरा समाचार

प्रचण्डविरूद्ध सर्वोच्चमा अपहेलना मुद्दा दर्ता

प्रचण्डविरूद्ध सर्वोच्चमा अपहेलना मुद्दा दर्ता

काठमाडौं: नेकपा कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता... पुरा समाचार

नेकपाका दाहाल-नेपाल समूहको शक्ति प्रदर्शनले उपत्यकाको सवारी अस्तव्यस्त

नेकपाका दाहाल-नेपाल समूहको शक्ति प्रदर्शनले उपत्यकाको सवारी अस्तव्यस्त

काठमाडौं: नेकपाका दाहाल-नेपाल समूहको वृहद शक्ति प्रदर्शनले काठमाडौंको उपत्यकाका सवारीहरु अस्तव्यस्त भएको छ । शक्ति प्रदर्शनका... पुरा समाचार

प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा

प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा

काठमाडौं: निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि रोक्न माग गर्दै नेकपाको प्रचण्ड-नेपालको समूह निर्वाचन आयोगमा पुगेको छ ।... पुरा समाचार

संसद विघटनको सिफारिसपछि नेकपाभित्रको समस्या थप जटिल मोडमा, प्रचण्डसहितका नेताहरुले थाले छलफल

संसद विघटनको सिफारिसपछि नेकपाभित्रको समस्या थप जटिल मोडमा, प्रचण्डसहितका नेताहरुले थाले छलफल

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेकपाभित्रको समस्या थप जटिल मोडमा पुगेको छ... पुरा समाचार