YouTube Link

ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन उनकै मन्त्रीहरुको हस्ताक्षर

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन ओली सरकारकै मन्त्रीहरुले हस्ताक्षर गरेको पाइएको छ ।

यो प्रस्तावमा प्रचण्ड र नेकपाका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहितले ओली सरकारकै केही मन्त्रीहरुले हस्ताक्षर गरेको पाइएको छ । तर, अविश्वासको प्रस्तावका लागि नेकपाका उपाध्यक्ष वामदेव गौतमले भने हस्ताक्षर गरेका छैनन् ।

ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन ओली सरकारका मन्त्रीहरु बर्षामान पुन, रामेश्वर राय यादव, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र बिना मगरले हस्ताक्षर गरेका छन् ।

यसैगरी हस्ताक्षर गर्ने सांसदहरुमा सुदन किराँती, शिवकुमार मण्डल, हेमकुमार राई, रामकुमारी चौधरी, अमनलाल मोदी, सुरेशकुमार राई, सुरेशचन्द्र दास, चाँदतारा कुमारी, दिलकुमारी, वोधमाया यादव, मातृकाप्रसाद यादव, धर्मशिला चापागाईं, इन्द्रकुमार शर्मा, गौरीशंकर चौधरी, हरिबोल गजुरेल, हितबहादुर तामाङ रहेका छन ।

यसैगरी पम्फा भुषाल, शशी श्रेष्ठ, श्यामकुमार श्रेष्ठ, अन्जना बिसंखे, गंगाबहादुर तामाङ, देबेन्द्र पौडेल, यशोदा गुरुङ सुवेदी, हरिराज अधिकारी, अमृता थापा, चूडामणि खड्का, दुर्गाकुमारी विश्वकर्मा, कमला रोक्का, टेकबहादुर बस्नेत, प्रभु शाह, सत्या पहाडी, कृष्णबहादुर महरा, सुरेन्द्रकुमार कार्की, छक्कबहादुर लामा, राजबहादुर बुढाक्षेत्री, पार्वतीकुमारी बिसुंखे, दुर्गाबहादुर राउत, ध्रुवकुमार शाही, जनार्दन शर्मा, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, ओनसरी घर्ती, सन्तकुमार थारु, महेश्वरजंग गहतराज रहेका छन् ।

यसैगरी राजेन्द्रबहादुर महत, चक्रपाणि खनाल, जीवनराम श्रेष्ठ, गणेशबहादुर पहाडी, सरला यादव, पुष्पाकुमारी कर्ण कायस्थ, कृष्णलाल महर्जन, नारायणप्रसाद खतिवडा, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ मायादेवी न्यौपने, विरोध खतिवडा, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, यज्ञराज सुनुवार, समिना हुसेन, जयकुमार राई, हिराचन्द्र केसी, लक्ष्मीकुमारी चौधरी, भवानी प्रसाद खापुङ रहेका छन् ।

यसैगरी मेटनाथ चौधरी, झपटबहादुर रावल, यज्ञबहादुर बोगटी, निरादेवी, डा.दीपकप्रकाश भट्ट, कलिला खातुन, सोमप्रसाद पाण्डे, लालबाबु पण्डित, विनादेवी बुढाथोकी, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, पवित्रा निरौला, गंगा चौधरी सत्गौंवा, गोकर्ण विष्ट, सुरेन्द्रप्रसाद पाण्डे र भैरवबहादुर सिंह छन् । यी सांसदहरुलाई विकास निर्माणको परियोजना माग गर्न भनेर हस्ताक्षर गराइएको र आफूविरुद्धको अविश्वासको प्रस्तावमा प्रयोग गरेको आरोप केपी ओलीले लगाएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...