विप्लवजीसँग अब काँधमा काँध मिलाएर अगाडि बढ्नेछौं: प्रचण्ड
वि.सं.२०७७ फागुन २२ शनिवार १६:३१
1.8K
shares
काठमाडौं: नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा आफूले कोरेकै गोरेटोमा आएको टिप्पणी गरेका छन् ।
शनिबार नेकपा कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी समायोजन कार्यक्रम’मा प्रचण्डले विप्लव शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गर्दै अब एउटै पार्टीमा रहेर काम गर्ने इच्छा रहेको बताए ।
प्रधानमन्त्री केपी शर्माप्रति आक्रोसित देखिएका प्रचण्डले ओलीमा एउटामा मान्छेमा हुने न्यूनतम नैतिकता पनि नभएको आरोप लगाए ।
वि.सं.२०७७ फागुन २२ शनिवार १६:३१



















