YouTube Link

प्रदेश-१ मा संसदीय दलको नेताबाट शेरधन राईलाई हटाईयो, भीम आचार्य चयन

World Cup 2026
Facebook Link

काठमाडौं: प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईलाई नेकपाको प्रचण्ड-माधव समूहले संसदीय दलको नेताबाट हटाएको छ ।

बिहीबार बसेको उक्त पक्षका प्रदेशसभा सदस्यहरुले राईलाई नेताबाट हटाएका हुन् ।

नेकपाको प्रदेश-१ को संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरिएको छ ।

प्रदेशसभाका ४० जना सांसद्हरूले संसदीय दलको नेताबाट हटाएका हुन् ।

प्रदेशसभाका सांसद् इन्द्र आङ्बोले राईलाई संसदीय दलको नेताबाट हटाइएको जानकारी दिए ।

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम शून्य दशमलव ८ डिग्रीमा झर्यो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु, ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु, ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी

वि.सं.२०८२ चैत १९ बिहीवार ०८:०३

काठमाडौं: माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ ।...

मध्यरातदेखि बढ्यो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति ?

मध्यरातदेखि बढ्यो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति ?

वि.सं.२०८२ चैत २ सोमवार ०९:४९

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ...

२ हजार ८९० उम्मेदवारको जमानत जफत

२ हजार ८९० उम्मेदवारको जमानत जफत

वि.सं.२०८२ फागुन २७ बुधवार १५:०१

काठमाडौं:  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा...