YouTube Link

आगलागी हुँदा विभिन्न स्थानमा धनमाल जलेर नष्ट

Facebook Link

काठमाडौं:  मोरङ, उर्लाबारी नगरपालिका – ३ चन्दनेचोक बस्ने ४० वर्षीय हरि गडतौलाको अन टेस्ट ट्याक्टरमा जडान गरिएको थ्रेसर मेसिनबाट खेतमा धान पराल दाउनी क्रममा मंगलबार दिउँसो आगलागी हुँदा ट्याक्टर, थ्रेसर मेसिन र धान पराल समेत जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरी, बराहक्षेत्र नगरपालिका – १० बाहुनी खोला बस्ने जानुका कार्कीको खेतमा धानमा थ्रेसर लगाउने क्रममा मंगलबार दिउँसो आगलागी हुँदा ट्याक्टर थ्रेसर, धान र पराल समेत जलेर करिब १९ लाख ६५ हजार  रुपैयाँ बराबरको धनमाल नष्ट भएको  छ ।

उदयपुर, ताप्ली गाउँपालिका – ३ दगले बस्ने नरमाया तामाङको गोठबाट आगो सल्किदा उनकै छोरा ननेन्द्र तामाङको घरमा समेत मंगलबार दिउँसो आगलागी हुँदा दुबै जनाको गोठ, घर र विभिन्न सामान जलेर करिब १३ लाख ४८ हजार रुपैयाँ  बराबरको धनमाल जलेर नष्ट भएको छ ।

उक्त क्षेत्रका स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा  थप अनुसन्धान गरिरहेको स्थानीय प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् :https://www.akhabarnepal.com/2020/11/19245/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...