YouTube Link

बागमती प्रदेशको मुख्यमन्त्रीबाट बहादुर सिंह लामाले दिए राजीनामा, ‘राजनीतिक षड्यन्त्र’ बाट हटाइएको आरोप

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि उनीमाथि राजीनामा दिन दबाब बढेको थियो ।

 

लामाले आइतबार साँझ प्रदेश प्रमुख दीपक देवकोटालाई आफ्नो राजीनामा पत्र बुझाएका थिए । राजीनामापछि पत्रकारहरूसँग कुरा गर्दै लामाले आफूलाई ‘राजनीतिक षड्यन्त्र’ बाट हटाइएको आरोप लगाएका छन् । उनले आफ्नो करिब एक वर्षे कार्यकालमा गरेका सुधारका कामहरूको विवरण पनि प्रस्तुत गरेका छन् । उनका अनुसार, आफ्नो सरकारले विपद् व्यवस्थापन, भौतिक पूर्वाधार विकास, पुँजीगत खर्च र राजस्व संकलनमा उल्लेख्य सुधार गरेको थियो ।

 

उनले विपत्तिको समयमा द्रुत प्रतिकार्य टोली गठन गरिएको र २१ वटा रुग्ण आयोजनाहरू सम्पन्न गरिएको दाबी गरे । साथै, राजस्व संकलनमा वृद्धि, सेवा प्रवाहलाई डिजिटलाइज गर्ने प्रक्रियाको सुरुवात र सुशासनका लागि भ्रष्टाचारविरुद्धको प्रादेशिक कार्ययोजना कार्यान्वयनमा ल्याइएको पनि उनले बताए । मुख्यमन्त्री लामाको राजीनामासँगै अब बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुने निश्चित भएको छ । कांग्रेस र नेकपा एमालेबीच एक वर्षअघि भएको सहमतिअनुसार, बानियाँले आगामी ८ महिनासम्म सरकारको नेतृत्व गर्नेछन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...