YouTube Link

संसद्‌मा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने

Facebook Link

काठमाडौं: प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा लगाएको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन लागेका हुन् ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, आजको बैठकमा गृहमन्त्रीले सम्बोधन गर्नेबाहेकका कुनै कार्यसूची अघि बढ्दैनन् । ‘गृहमन्त्रीजीले बोल्दा आज प्रतिपक्षीले अवरोध गर्दैन । त्यसपछि आजको हाउस अन्य कार्यसूची रहँदैन,’ उनले भने । लगत्तै संसदीय छानबिन समिति सम्बन्धी टीओआर लेखन कार्यदलको बैठक बस्ने उनले जानकारी दिए । ‘त्यसपछि पनि बैठक बसेर हामी अघि बढ्छौँ, अहिलेसम्म कुरा टुंगिएको छैन, हामी यो बैठकपछि फेरि बस्छौँ,’ उनले भने ।

आइतबार बिहान झण्डै ९ बजेदेखि सिंहदरबारमा कार्यदलका सदस्यहरू छलफलमा जुटेका थिए । कार्यदलमा सहमति जुट्न नसकेपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखक, केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की लगायतका नेताहरू पुगेका थिए । यद्यपि सहमति जुट्न सकेन । सहमति नजिक पुगेपनि अझै केही छलफल बाँकी रहेको भन्दै नेताहरू अहिले संसद् भवन पुगेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...