YouTube Link

नेकपा एमालेका जिल्ला अधिवेशन अन्तर्गत ५२ जिल्लाको नयाँ नेतृत्व चयन

Facebook Link

 

 

काठमाडौं: नेकपा एमालेका जिल्ला अधिवेशन अन्तर्गत ५२ जिल्लाको नयाँ नेतृत्व चयन भएको छ ।

 

पछिल्लो पटक सिरहामा विन्देश्वर मण्डल सर्वसम्मत र ताप्लेजुङमा भुपेन्द्र थेबे निर्वाचनको प्रक्रियाबाट अध्यक्ष भएका छन् ।

 

आज दैलेख, कास्की, जाजरकोट लगायतका जिल्लामा मतदान हुँदैछ ।

 

केही जिल्लामा सहमतिका लागि भनेर अहिलेसम्म मतदान गरिएको छैन भने अध्यक्ष मात्र सर्वसम्मत भएका जिल्लामा अन्य पदाधिकारी र सदस्य मतदानबाट चुनिएका छन् ।

 

जिल्ला अधिवेशनबाट प्रायः नयाँ अनुहार अध्यक्षमा आएका छन् ।

 

हालसम्म निर्वाचित ५२ जिल्लाका अध्यक्ष :

 

प्रदेश १:-

१. झापा: दीपक कार्की

२. मोरङ: ऋषिकेश पोखरेल

३. खोटाङ: रामप्रसाद दंगाल

४. धनकुटा: इन्द्रमणि पराजुली

५. तेह्रथुम: तेजमान कन्दङवा

६. पाँचथर: राजकुमार भण्डारी

७. भोजपुर: शरणकुमार राई

८. इलाम: महेश बस्नेत

९. सोलुखुम्बु: डुफकुमार बास्तोला

१०. उदयपुर: प्रमेश्वर घिमिरे

११. ओखलढुंगा: शंकर कटुवाल

१२. ताप्लेजुङ: भुपेन्द्रबहादुर थेबे

 

प्रदेश २:-

१. सप्तरी: ताराकान्त चौधरी

२. सिरहा: बिन्देश्वर मण्डल

 

वागमती:-

१. धादिङ: भूमि त्रिपाठी

२. काभ्रेपलाञ्चोक: अशोक ब्यान्जु

३. भक्तपुर: बचन देउजा

४. रसुवा: कर्णेल तामाङ

५. रामेछाप: आनन्दकुमार श्रेष्ठ

६. नुवाकोट: बद्री मैनाली

७. मकवानपुर: एकलाल श्रेष्ठ

८. काठमाडौं: दीपक निरौला

९. ललितपुर: पुरुषोतम आचार्य

१०. सिन्धुली: कुमारबहादुर कार्की

११. दोलखा: नरबहादुर श्रेष्ठ

 

गण्डकी:-

१. गोरखा: प्रेम गुरुङ

२. तनहुँ: श्रीप्रसाद श्रेष्ठ

३. म्याग्दी: देवेन्द्र केसी

४. लमजुङ: कृष्णप्रसाद अधिकारी

५. बागलुङ: हिराबहादुर केसी

६. पर्वत: राजु पौडेल

७‍. नवलपुर: मुक्ती पाण्डे

 

लुम्बिनी:-

१. पाल्पा: धनेन्द्रराज घिमिरे

२. गुल्मी: बालकृष्ण काउछा मगर

३. अर्घाखाँची: पिताम्बर भुसाल

४. बाँके: किस्मत कुमार कक्षपती

५. बर्दिया: लालबहादुर श्रेष्ठ

६. दाङ: हुकुमबहादुर बस्नेत

७. रुपन्देही: तेजेन्द्र केसी

८. कपिलवस्तु: डम्मर शर्मा

९. नवलपरासी (पश्चिम): दीपेन्द्र अधिकारी

१०. प्युठान: बिजयविराज विष्ट

 

कर्णाली:-

१. डोल्पा: शेरबहादुर बुढा

२. सल्यान: गोविन्द पुन मगर

३. जुम्ला: शान्तिलाल महत

४. रुकुम: नन्दराम देवकोटा

 

सुदूरपश्चिम:-

१. डडेल्धुरा: प्रकाश साउद

२. बैतडी: सुरेन्द्र पाल

३. डोटी: चक्र मल्ल

४. कैलाली: रतन थापा

 

गैरभौगोलिक जिल्ला:-

१. मजदूर विशेष: जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष: उमेश ढकाल

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...