YouTube Link

पुनरागमन जित निकाल्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश

World Cup 2026
Facebook Link

एजेन्सी: स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्ड युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो ।

स्लोभाकियाका लागि इभान स्क्रान्जले २५औं मिनेटमा सुरुवाती गोल गरेका थिए । गोल खाए पश्चात इङ्ल्यान्डले बल पोजिसन राखेपनि स्पष्ट मौका सिर्जना गर्न सकेको थिएन । पहिलो हाफमा एक गोल गरेपछि प्रतियोगिताका अवधिभर गोल गर्न संघर्षरत इङ्ल्यान्डले नियमित समयको अन्तिम समयमा बराबरी गोल गर्न सफल रह्यो ।

अतिरिक्त समयको पहिलो मिनेटमा नै ह्यारी केनले इङ्ल्यान्डलाई अग्रता दिलाए । इभान टोनीको पासमा सबैभन्दा अघि पुग्दै केनले हेडर मार्फत गोल गर्दै अग्रता दिलाएका थिए । सोही गोल जितका लागि पर्याप्त बन्यो । इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्ड विरुद्ध खेल्नेछ । स्विट्जरल्यान्डले इटालीलाई हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...