Texas College
YouTube Link

इटालीले अस्ट्रियालाई पराजित गर्दै ३१ खेलमा अपराजित ८२ वर्ष पुरानो कीर्तिमान तोडेयो

इटलिले अस्ट्रियामाथि २-१ को कठिन जित निकालेको छ ।

Facebook Link

एजेन्सीः इटालीले अस्ट्रियालाई पराजित गर्दै  युरोकप क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

इटालीले अस्ट्रियामाथि २-१ को कठिन जित निकालेको छ ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

निर्धारित समय बराबरीमा सकेपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो ।

९५औं मिनेटमा इटालीका फेडेरिको किएजाले गोल गर्दै अग्रता दिलाए ।

स्पिनाजोलाले डि–बक्स भित्र उपलब्ध गरेको पासमा किएजाले गोल गरेका थिए ।

इटालीका माटेओ पेसिनाले आर्सबीको पासमा १०५औं मिनेटमा गोल गर्दै इटालीको अग्रता दोब्बर

बनाए ।

अस्ट्रियाका कालजडिकले ११४औं मिनेटमा गोल गर्दै खेल २–१ को स्थितिमा पु¥या ।

अस्ट्रियाका कालजडिकको गोलसँगै खेलमा फर्काउनी कोशिस गरेका थिए ।

अस्ट्रियालाई कालजडिकको गोल सान्तोना मात्र भयो ।

अन्तिम आठको खेलमा इटालिले  बेलि्जयम र पाेर्चुगल बिचको बिजेतासँग खेल्नेछ ।

उत्त खेल जुलाइ २ मा जर्मनीको म्युनिखमा खेल्नेछ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/sports/25857.html

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...