विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु
वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५
135
shares
विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोहले नै फाइनल स्पर्धाको झल्को दिएको छ । स्यासिङ समारोह फाइनल शो कै झल्को दिने गरी बिहीबार साँझ भव्यताका साथ सम्पन्न भएको छ । स्यासिङ समारोह नै यस्तो रह्यो कि फाइनल कार्यक्रम कस्तो होला भन्ने कौतुहलता जगाउँदै सम्पन्न भएको हो ।
तस्बीरः शंकर भुजेल








वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५



















