YouTube Link

इङ्ग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा लिभरपुलसँग पराजित

Facebook Link

एजेन्सीः इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुलसँग पराजित भएको छ ।

ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलसँग २-४ गोलअन्तरले पराजित भएको हो ।

खेलको १० औं मिनेटमा ब्रुनो फर्नान्डेजको गोलमा म्यानचेस्टर युनाइटेडले अग्रता बनाएको थियो ।

लिभरपुलका डिएगो जोटाले ३४ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए ।

त्यस्तै रोबेर्टो फर्मिन्होले पहिलो हाफको इन्ज्युरी टाइममा गोल थप्दा पहिलो हाफमै युनाइटेड १-२ गोलअन्तरले पछि रह्यो ।

दोस्रो हाफमा फर्मिन्होले नै लिभरपुललाई अघि बढाए ।

उनले खेलको ४७ औं मिनेटमा गोल गरेका थिए ।

घरेलु टोलीका लागि मार्कस रासफोर्डले ६८ औं मिनेटमा गोल गरे तर खेलमा फर्कन त्यो पर्याप्त भएन ।

उता लिभरपुलका मोहम्मद सलाहले खेलको अन्तिम मिनेटमा गोल गर्दा लिभरपुलले ४-२ गोलअन्तरले जित निकाल्यो ।

इङ्ग्लिस प्रिमियर लिग ३६ खेलबाट ७० अंक जोडेको युनाइटेड तालिकाको दोस्रो स्थानमा छ भने ३५ खेलबाट ६० अंक जोडेको लिभरपुल पाँचौ स्थानमा रहँदै शीर्ष चारको सम्भावनालाई कायमै राखेको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ab%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%ac%e0%a5%8d%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a4%be-%e0%a5%a7%e0%a5%a6-%e0%a4%ae%e0%a4%b9%e0%a4%82/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...