YouTube Link

पीएसजी कप दि फ्रान्सको प्रि-क्वाटरफाइनलमा प्रवेश

Facebook Link

एजेन्सी: पेरिस सेन्ट जर्मेन (पीएसजी) कप दि फ्रान्सको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम ३२ को खेलमा लिग वान प्रतिद्धन्द्धी ब्रेस्टमाथि ३–० को सहज जित निकाल्दै अन्तिम १६ को यात्रा तय गर्न सफल भएको हो ।

ब्रेस्टको घरेलु मैदानमा गएराति भएको खेलमा पीएसजीको सहज जितमा केलियन एमबाप्पेले दुई तथा पाब्लो सारावियाले एक गोल गरे ।

खेलको ९औं मिनेटमा एमबाप्पेको गोलबाट पीएसजीले घरेलु टोलीविरुद्ध अग्रता लिन सफल भयो ।

खेलको ४४औं मिनेटमा पाब्लो सारावियाले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

७४औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पीएसजीलाई ३–० को सहज जित दिलाए ।

त्यसैगरी गएराती नै भएको अर्को खेलमा लियोनले सोसुकमाथि ५–२ को जित निकाल्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ ।

लियोनको जितमा रायन चेर्कीले दुई तथा बेनलामरी, म्याक्सवेल कर्नेट र जासोन डिनाएरले गोल गरे ।

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सहज जित
इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सको जित
जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डविरुद्ध बायर्न म्युनिखको उत्कृष्ट जित

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...