YouTube Link

इंग्लिस प्रिमियर लिगमा ब्राइटनलाई हराउदै लेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

Facebook Link

एजेन्सीः इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले ब्राइटनमाथि उसकै मैदानमा २–१ को जित निकालेको छ ।

गएराति भएको खेलमा लेस्टको जितमा केलिची इहानाचो र ड्यानियल अमार्टेले गोल गरे । घरेलु टोली ब्राइटनका इडाम लालनाले एक गोल गरे ।

खेलको १०औं मिनेटमा लालनाको गोलबाट ब्राइटनले अग्रता लिएको थियो । तर त्यो अग्रतालाई ब्राइटनले बचाउन सकेन ।

खेलको ६२औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

खेल सकिन ३ मिनेट बाँकी रहँदा ड्यानियल अमार्टेले गोल गर्दै लेस्टरलाई २–१ को पूनरागमन जित दिलाए ।

जितसँगै लेस्टर २८ खेलबाट ५३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

लेस्टरले एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडलाई २ अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो ।

युनाइटेडको ५१ अंक छ । शीर्षस्थानको म्यानचेस्टर सिटीको २७ खेलबाट ६५ अंक छ ।

पराजित ब्राइटन २६ अंक जोडेर १६औं स्थानमा छ ।

पीएसजी कप दि फ्रान्सको प्रि-क्वाटरफाइनलमा प्रवेश
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सहज जित
इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सको जित
जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डविरुद्ध बायर्न म्युनिखको उत्कृष्ट जित

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...