YouTube Link

प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडको जित

Facebook Link

एजेन्सी: प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।

युनाइटेडले खेलको अन्तिम मिनेटमा पाएको पेनाल्टीको अवसरलाई ब्रुनो फर्नान्डेजले गोलमा परिणत गरेपछि युनाइटेडले लिगमा पहिलो जित हात पारेको हो ।

खेलको इन्जुरी समयमा ब्राइटनले २–२ गोलको बराबरीमा खेल पुर्याए पनि युनाइटेड भाग्यमानी साबित भयो ।

ब्राइटनको घरेलु मैदानमा सम्पन्न खेलमा युनाइटेडको जितमा मार्कुस रास्फोर्ड र ब्रुनो फर्नान्डेजले समान एकएक गोल गरे भने एक गोल युनाइटेडले आत्माघाती उपहार पायो ।

ब्राइटनका निल माउपे र शुली मार्सले एकएक गोल फर्काए ।

जितसँगै युनाइटेडले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...