YouTube Link

टी–२० विश्वकप क्रिकेट: भारत र न्युजिल्यान्ड तथा अफगानिस्तान र नामिबिया खेल्दै

यसअघिका खेलमा अफगानिस्तान पाकिस्तानसँग पराजित

World Cup 2026
Facebook Link

एजेन्सीः आईसीसी  विश्वकप टी–२० क्रिकेट आज दुई वटा खेल हुँदैछन् ।

सुपर १२ को समूह दुईमा रहेका अफगानिस्तान र नामिबिया तथा भारत र न्युजिल्यान्ड खेल्न लागेका हुन् ।

अफगानिस्तान र नामिबियाको खेल दिउँसो पौने ४ बजे अबुधाबीमा सुरु हुनेछ ।

यसअघिका खेलमा अफगानिस्तान पाकिस्तानसँग पराजित भएको थियो भने स्कटल्यान्डलाई हराएको थियो त्यस्तै नामिबियाले पनि स्कटल्यान्डलाई हराएको थियो ।

आज हुने दोस्रो खेलमा भारत र न्युजिल्यान्ड बेलुका पौने आठ बजे दुबईमा खेल्दैछन् ।

दुई वटै टोलीलाई आजको खेलमा जित महत्त्वपूर्ण छ ।

भारत र न्युजिल्यान्ड यसअघिको खेलमा पाकिस्तानसँग पराजित भएका थिए ।

टी–२० विश्वकप क्रिकेट पाकिस्तानले भारतलाई १० विकेट र न्युजिल्यान्डलाई ५ विकेटले हराएको थियो ।

भारत र न्युजिल्यान्डबीच यसअघि १६ वटा टी–२० भएकोमा ८र८ खेलमा विजयी भएका छन् ।

सुपर १२ को समूह दुईमा पाकिस्तान ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

अङ्कविहीन रहेका न्युजिल्यान्ड चौथो, भारत पाँचौँ र स्कटल्यान्ड पुछारमा छन् ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...