Rajshow Bivag

उमाकुण्ड गाउपालिकामा सितोरियो कराँतेको प्रशिक्षण सुरु हुने

प्रिती ५ सेतुधार र उमाकुण्ड ४ च्यादलुमा

Departmant of helth services

काठमाडाै‌: रामेछाप मंसिर १ गतेबाट उमाकुण्ड गाउपालिकामा सितोरियो कराँतेको प्रशिक्षण सुरु हुने भएको छ ।

नेपाल सितोरियो कराँते संघबाट स्विकृती पाएको उमाकुण्ड कराँते शाखा डोजोले प्रिती ५ सेतुधार र उमाकुण्ड ४ च्यादलुमा शाखा डोजो स्थापन गर्दै प्रशिक्षण सुरु हुने भएको छ ।

गाउपालिका र वडाको सहयोगमा प्रशिक्षण संचालन हुने भएको छ ।

उमाकुण्ड कराँते डोले आउदो दिनहरुमा विभिन्न प्रतियोगिताहरुमा सहभागि हुने लक्षका साथ प्रशिक्षण हुने र सहभागि मात्र होईन पदक पनि जित्ने प्रशिक्षक सुनुवारले बताएका छन ।

कराँते खेलले आत्मा सुरक्षा र निर्भता बनाउने गर्दछ ।

यसलाई अन्यर्थ नसोच्न पनि प्रशिक्षक सुनुवारले बताउनु भएको छ ।

गाउपालिका भित्र छरिएर रहेका अब्बल प्रतिभालाई निखारेर राष्ट्रिय तथा अन्तर्राष्ट्रि स्तरको खेलाडी उत्पादन गर्ने आशाका साथ प्रशिक्षक गाउ र्फकिएको बताउछन ।

उमाकुण्ड गाउपालिकामा कराँते खेलसँगै अन्य खेलकाे विस्ता हुने र खेलकुदमा सम्भावन बाेकेकाे पालिका रहेकाे छ ।

कराँते खेल विस्तारसँगै गाउपालिका भित्र रहेका विभिन्न खेलकुदमा सम्भावना बोकेका खेलाडीलाई प्रशिक्षण दिलाउने व्यवास्था पनि मिलाउने प्रशिक्षकले बताए ।

यो पनि पढ्नु होस्ः

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...