YouTube Link

विश्वकप छनोटमा जर्मनीको नेदरल्यान्ड्स विजयी

जर्मनी र नेदरल्यान्ड्स विजयी

Facebook Link

एजेन्सीः फिफा विश्वकप छनोटमा जर्मनी विजयी भएको छ ।

युरोपियन छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा जर्मनीले रोमानियालाई २-१ गोलले हराएको हो ।

जर्मनीको जितमा सर्ज जिनाब्री र थोमस मुलरले समान एक एक गोल गरे ।

बपजबदबचलभउबि।अयः

इअनिस हागीले रोमानियाका लागि एक गोल फर्काए पनि बराबरीको लागि पर्यप्ता भएन ।

जितसँगै समुह ‘जे’ को शीर्ष स्थानमा रहेको जर्मनीले ७ खेलमा १८ अंक जोडेको छ ।

रोमानिया १० अंकसहित चौथो स्थानमा छ ।

यस्तै अर्काे खेलमा नेदरल्यान्ड्स विजयी भएको छ ।

शुक्रबार राति भएको विश्वकप छनोटमा  नेदरल्यान्ड्सले लाटभियालाई १-० गोलले हराएको हो ।

नेदरल्यान्ड्सको जितमा डाभी क्लासेनले १९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै नेदरल्यान्ड्स समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ ।

बपजबदबचलभउबि।अयः

नेदरल्यान्ड्सको ७ खेलमा १४ अंक छ । लाटभिया ५ अंकसहित पाँचौं स्थानमा छ ।

यो पनि पढ्नु होस्ः

अखिल नेपाल खेलकुद महासंघको बैठक सम्पन्न भएको छ

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...