YouTube Link

अखिल नेपाल खेलकुद महासंघको बैठक सम्पन्न भएको छ

Facebook Link

काठमाडौंः बाग्मति प्रदेश अखिल नेपाल खेलकुद महासंघको बैठक जनक बर्ताैलाको अध्यक्षतामा सम्पन्न भएको छ ।

काठमाडौंको विजुलि बजार स्थित क्रिस्टल पार्टी प्यालेसमा भएको बाग्मति प्रदेश खेलकुद महासंघको बैठक प्रदेश इन्चार्ज जनक बर्ताैलाको अध्यक्षतामा भएको थियोे ।

नेपाली खेलकुदमा राष्ट्रको लागि ठुलो योगदान दिएका पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

खेलकुद महासंघको बैठकमा माओवादी केन्द्रका बागमति पार्टी कमिटी अध्यक्ष नरायाण दहालको प्रमुख अतिथ्यमा बैठक संचालन भएको थियो ।

त्यसैगरी  नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइराला (ज्वाला)को विषेश अतिथ्यमा बाग्मति प्रदेश अखिल नेपाल खेलकुद महासंघको भावि रणनिति लगाएता जिल्ला संयोजक तथा जिल्ला कमिटी विषयमा छलफल गरीएको कार्यक्रम संचालक गोविन्द घिमिरेले बताउनु भयोे ।

खेलकुद महासंघको कार्यक्रम बागमति प्रदेश खेलकुद महासंघको संयोजक गोविन्द घिमिरेले संचालन गर्नु भएको थियो ।

यो पनि पढ्नु होस्ः

साफ च्याम्पियनसिपमा आयोजक माल्दिभ्सको पहिलो जित

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...