YouTube Link

३२औँ ग्रीष्मकालीन ओलम्पिकमा आयोजक जापानले आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ

जापनाकाे प्रदर्शन

Facebook Link

एजेन्सी: जापानमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकमा आयोजक जापानले आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ ।

३२औँ ग्रीष्मकालीन टोक्यो ओलम्पिकको पाँचौं दिनसम्म आइपुग्दा कुनैपनि एक देशले मात्रै पदकमा एकछत्र राज गर्न सकेको छैन ।

यस्तोमा आयोजक जापानले बलियो अमेरिका र चीनलाई कडा चुनौती दिइरहेको छ।

तालिकामा जापान शीर्ष स्थानमै कायम रहेको छ ।

उसले ११ स्वर्ण जित्दा चीन र अमेरिकाले समान १० स्वर्ण जितेका छन् ।

जापानले हालसम्म ११ स्वर्ण, चार रजत र पाँच कास्यसहित कूल २० पदक प्राप्त गरेको छ ।

अमेरिका १० स्वर्ण १० रजत र ९ काश्यसहित २९ पदकका साथ दोस्रो रहेकाे छ ।

चीन १० स्वर्ण ५ रजत र ८ काश्य गरी कुल २३ पदकका साथ तेस्रो स्थानमा रहेको छ ।

रसियाले ओलम्पिकमा ७ स्वर्ण ८ रजत र ४ काश्य सहित चौथो स्थानमा रहँदा ६ स्वर्ण १ रजत र ८ काश्य सहित अस्ट्रेलिया पाँचौं तथा ब्रिटेन ५ स्वर्ण ६ रजत र ४ काश्यसहित छैटौं स्थानमा रहेको छ ।

नेपालबाट चार खेलमा पाँच खेलाडी सहभागी भएकामध्ये तीन जना पराजित भई प्रतियोगिताबाट बाहिरिएका छन् ।

आज गौरिका सिंहले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् ।

त्यस्तै अर्को एक स्पर्धामा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ ।

याे पनि पढ्नु हाेस्:

टोकियो ओलम्पिकमा जापानलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...