YouTube Link

टोकियो ओलम्पिकमा जापानलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा

पदक तालिका

Facebook Link

एजेन्सीः टोकियो ओलम्पिकमा जापानलाई पछि पार्दै अमेरिका पदक तालिकामा शीर्ष स्थान कब्जा गरेको छ ।

अमेरिकाले ८ स्वर्ण, ५ रजत र ८ कास्य सहित २१ पदक जितेको छ ।

टोकियो ओलम्पिकमा ८ स्वर्ण जितेको जापान दोस्रो स्थानमा छ ।

जापानले ८ स्वर्ण र २ रजत र ४ कास्य सहित १४ पदक जितेको छ ।

टोकियो ओलम्पिकमा जापानलाई चीनले पदक तालिकामा पछाइ रहेकाे छ ।

तेस्रो स्थानमा रहेको चीनले ७ स्वर्ण र पाँच रजतसहित १९ पदक जितेको छ ।

रसियन ओलम्पिक कमिटीले पाँच स्वर्ण र सात रजतसहित १५ पदक जितेको छ ।

कमिटी तालिकाको चौथो स्थानमा छ ।

त्यसैगरी चार स्वर्ण र पाँच रजतसहित १० पदक जितेको बेलायत पाँचौँ स्थानमा छ ।

अस्ट्रेलिया तीन स्वर्णसहित छैटौँ स्थानमा छ ।

प्रतियोगितामा दक्षिण कोरियाले तीन स्वर्ण जितेको छ ।

भने कोसोभोले दुई, इटली, हङ्गेरी, ट्युनिसिया, क्रोयसिया, स्लोभानिया, अस्ट्रिया, बर्मुडा, इक्वेडर, हङकङ, इरान, नर्वे, फिलिपिन्स, थाइल्यान्ड र उज्वेकिस्तानले एकरएक स्वर्ण जितेका छन् ।

यो पनि पढ्नु होस्ः

ओलम्पिकमा आज नेपालका पौडी खेलाडी एलेक्सले प्रतिष्पर्धा गर्दैछन्

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...