YouTube Link

अर्जेन्टिनी मेस्सीले पोर्चुगिज रोनाल्डोलाइ पछि पारे इन्स्टाग्राममा

इन्स्टाग्राममा लाइक पाउने हाेड

Facebook Link

एजेन्सीः अर्जेन्टिनी मेस्सीले र पोर्चुगिज रोनाल्डो बीच फुटबलको रेकर्ड तोड्नमा जहिल्यै प्रतिस्पर्धा भइरहन्छ ।

यसपटक इन्स्टाग्राममा पनि यी दुईबीच एकअर्काको रेकर्ड तोड्ने प्रतिस्पर्धा चलेको छ ।

गत वर्षको नोभेम्बरमा जब रोनाल्डोले महान फुटबलर म्याराडोनालाई श्रद्धाञ्जली दिँदै एउटा फोटो राखेका थिए त्यसमा १ करोड ९८ लाख लाइक आएको थियो ।

सो फोटो इन्टाग्राममा सबैभन्दा बढी लाइक्स पाउने खेल फोटो बनेको थियो ।

यतिबेला अर्जेन्टिनी मेस्सीले कोपा अमेरिका जितेपछि इन्स्टाग्राममा राखेको तस्बिरले रोनाल्डोको सबैभन्दा बढी लाइक्स पाउने फोटोको रेकर्ड तोडेको छ।

मेस्सीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेपछि राखेको फोटोमा २ करोडभन्दा बढी लाइक्स आइसकेको छ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...