YouTube Link

क्यालेन्डर र कार्यतालिका सार्वजनिक गर्न उपकुलपतिहरूलाई शिक्षामन्त्रीको निर्देशन

Facebook Link

काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले कोभिड-१९ महामारीका बेला सम्पूर्ण विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई ‘हामी अध्ययन गरिरहेका छौं’ भन्ने महशुस गराउन सक्नुपर्ने बताएका छन् ।

विश्वविद्यालय अनुदान आयोगद्वारा आइतबार आयोजित विश्वविद्यालयका उपकुलपतिहरूसँगको अनलाइन बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो धारणा राखेका हुन । बैठकलाई सम्बोधन गर्दै उनले न्यूनतम ६ महिनाको कोभिड-१९ केन्द्रित क्यालेन्डर र कार्यतालिका एक हप्ताभित्र सार्वजनिक गर्न उपकुलपतिहरूलाई निर्देशन दिए ।

शिक्षा नीतिलाई प्रोफेसनल तथा कोभिड-१९ केन्द्रित भएर परिमार्जन गर्ने तयारीमा मन्त्रालय लागेको र राष्ट्रिय योग्यता प्रारुपबारे मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति आइसकेको पोखरेलले जानकारी दिए ।

विश्वविद्यालयका उपकुलपतिहरूले भने विद्यार्थीको ट्याकिङ गर्न बाँकी रहेको, सम्पन्न भइसकेका परीक्षाको नतिजा प्रकाशन भइरहेको, प्रयोगात्मक परीक्षा सञ्चालनमा समस्या रहेको र साझा तथ्यांक केन्द्र आवश्यक रहेको बताएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

वि.सं.२०८३ असार २३ मंगलवार १२:२२

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

त्रिविको ५१औं दीक्षान्त समारोह आज, यी हुन् पार्किङ्ग स्थलहरु

त्रिविको ५१औं दीक्षान्त समारोह आज, यी हुन् पार्किङ्ग स्थलहरु

वि.सं.२०८२ पुस १० बिहीवार ०७:२५

काठमाडौं: त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त  समारोह आज दशरथ रङ्गशालामा हुँदैछ...

शिक्षामन्त्री पुनले गरे त्रिवि जग्गा प्रतिवेदन सार्वजनिक

शिक्षामन्त्री पुनले गरे त्रिवि जग्गा प्रतिवेदन सार्वजनिक

वि.सं.२०८२ असोज २७ सोमवार १४:३१

काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा लामो समयदेखि हिनामिना भएको...

राष्ट्रिय ताइवान विज्ञान तथा प्रविधि विश्वविद्यालय एनटस्टद्वारा नेपालका विपन्न समुदायलाई सहयोग

राष्ट्रिय ताइवान विज्ञान तथा प्रविधि विश्वविद्यालय एनटस्टद्वारा नेपालका विपन्न समुदायलाई सहयोग

वि.सं.२०८२ भदौ १९ बिहीवार १४:४८

विगत पाँच वर्षदेखि राष्ट्रिय ताइवान विज्ञान तथा प्रविधि विश्वविद्यालय (एनटस्ट)...

शिक्षक महासंघद्वारा चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक, विधेयकमा माग सम्बोधन नभएको गुनासो

शिक्षक महासंघद्वारा चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक, विधेयकमा माग सम्बोधन नभएको गुनासो

वि.सं.२०८२ भदौ ६ शुक्रवार १४:०४

काठमाडौं: नेपाल शिक्षक महासंघले चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ...