YouTube Link

एप्पलको फाइभ जी फोन तत्काल नआउने

World Cup 2026
Facebook Link

एप्पलले सर्वोत्कृष्ट ब्राण्डको रुपमा आफ्नो पहिचान कायमै राखिरहेको छ । तर एउटा पछिल्लो प्रविधिको मामिलामा चाहिँ एप्पल पछि परेको छ । बेलायत, चीन तथा जापान जस्ता देशहरुले फाइभ जी नेटवर्कको विकास गरिसकेका छन् । र, स्मार्टफोन कम्पनीहरु बीचमा फाइभ जी कनेक्टिभिटीयुक्त स्मार्टफोन उत्पादन गर्ने प्रतिस्पर्धा चलिरहेको छ । तर आइफोन निर्माता एप्पल चाहिँ यो मामिलामा पछि परेको छ ।

एप्पलको पछिल्लो अवस्थालाई मध्यनजर गर्दा आगामी सन् २०२० अघि एप्पलले फाइभ जी स्मार्टफोन ल्याउन सक्नेछैन । सन् २०२० मा आइफोन ल्याउनका लागि पनि एप्पललाई फाइभ जी चिपको आवश्यकता पर्नेछ । एप्पल आफैंलाई फाइभ जी तयार गर्नका लागि करिब ६ वर्ष लाग्नेछ । तथापि सन् २०२० मा क्वालकोम कम्पनीको सहयोगमा एप्पलले फाइभ जी आइफोन बजारमा ल्याउने अपेक्षा गरिएको छ । एप्पलले यसअघि पनि क्वालकोमसँग सहकार्य गरिसकेको छ ।

यद्यपि तत्कालका लागि क्वालकोमको चिपसेट लिएर फाइभ जी स्मार्टफोन निर्माण गर्ने भएतापनि एप्पल भविष्यमा आफ्नै फाइभ जी मोडेप चिप विकास गर्ने कोसिसमा पनि छ । यसका लागि एप्पलका इन्जिनियरहरु जुटिरहेका छन् । फाइभ जी स्मार्टफोन उत्पादन गर्ने उल्लेखित समाचारका विषयमा एप्पलले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:१३

काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट...

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

वि.सं.२०८२ भदौ २० शुक्रवार ०७:५५

काठमाडौं: दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका...

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

वि.सं.२०८२ साउन २८ बुधवार १०:१०

काठमाडौं: सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक...

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

वि.सं.२०८१ चैत १३ बुधवार ११:०४

काठमाडौं: नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी...