हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल
मेष - Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेका समस्या दोहोरिनाले अलमल... पुरा समाचार
आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदका प्रश्नको जवाफ दिने
काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर... पुरा समाचार
आजदेखि एसईई परीक्षा सुरु, ५ लाख १४ हजार विद्यार्थीले परीक्षा दिँदै
काठमाडौं: माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार... पुरा समाचार
हेर्नुहोस् आज २०८१ चैत ७ गते बिहीबार तपाईको राशिफल
मेष - Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ।... पुरा समाचार
राष्ट्र र नागरिक सेवामा समर्पित हुनुपर्छः प्रहरी महानिरीक्षक दिपक थापा, प्रहरी सहुलियत कर्जा पाँच लाख पुर्याइयो
काठमाडौं: नव नियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी नागरिकले आस्था र विश्वास राखेको मुलुकको महत्वपूर्ण... पुरा समाचार
सात प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा
काठमाडौं: गृह मन्त्रालयले ७ प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकको... पुरा समाचार
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं: संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ... पुरा समाचार
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाइ
काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई... पुरा समाचार
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक आज बस्दै
काठमाडौं: नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे... पुरा समाचार
दिपक थापाले लगाए आईजीपीको फूली, आजैबाट कार्यभार सम्हाल्ने
काठमाडौं: सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ । गृहमन्त्रालयमा आयोजित... पुरा समाचार
हलेसी तुवाचुङ नगरपालिकाको लोगो सार्वजनिक, डिजाइनर दाहाल सहित विभिन्न विधाका व्यक्तिहरु सम्मानित
खोटाङ: खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । ११५औं अन्ताष्ट्रिय... पुरा समाचार
अहिलेसम्मकै सबैभन्दा महँगो बन्यो सुन
काठमाडौं: शुक्रबार (आज) सुनको मूल्यले अहिलेसम्मकै महँगो कीर्तिमान बनाएको छ । चाँदीको मूल्यमा पनि आज उच्च... पुरा समाचार





















