कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक आज बस्दै

वि.सं.२०८१ चैत ५ मंगलवार ११:०८
678
shares
काठमाडौं: नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ । समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ । बैठकमा सरकारका कामकारबाहीका विषयमा पनि छलफल हुने बताइएको छ ।

वि.सं.२०८१ चैत ५ मंगलवार ११:०८