अमेरिकी विमान निर्माता कम्पनी बोइङका प्रमुख कार्यकारी अधिकृत वर्खास्त
एजेन्सी: अमेरिकी विमान निर्माता कम्पनी बोइङ प्रमुख कार्यकारी अधिकृत डेनिस मुलेनवर्गलाई वर्खास्त गरेको छ । बोइङको... पुरा समाचार
रणनीतिक साझेदारिताबारे चीन र दक्षिण कोरियाका राष्ट्रपतिबीच बेइजिङमा भेटवार्ता
एजेन्सी: चीनका राष्ट्रपति सि चिनफिङले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गरेका छन् । बेइजिङ्स्थित... पुरा समाचार
गैरकानुनी गतिविधिमा संलग्न भएको आशंकामा एक सयभन्दा बढी चिनियाँ नागरिक प्रहरी नियन्त्रणमा
काठमाडौं: नेपाल प्रहरीले गैरकानुनी गतिविधिमा संलग्न भएको आशंकामा एक सय जनाभन्दा बढी चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको... पुरा समाचार
पौडेल परिवारले दियो गुल्मीको कालिगण्डकी गाउँपालिका भुर्तुङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स
काठमाडौं: गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका-७ मा रहेको भुर्तुङ स्वास्थ्य चौकीलाई बिरामी बोक्ने एम्बुलेन्स हस्तान्तरण गरिएको छ... पुरा समाचार
अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३ जना घाइते
एजेन्सी: अमेरिकाको शिकागोस्थित पार्टी चलिरहेको एक घरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३ जना घाइते भएका छन्... पुरा समाचार
सहिद स्मारक ‘ए’ डिभिजन लिगको दुवै खेल रंगशालामा
काठमाडौं: सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ । दुवै खेल दशरथ रंगशालामा हुने... पुरा समाचार
पीपीएल क्रिकेटमा साविक विजेता पोखरा र धनगढीबीच प्रतिस्पर्धा हुँदै
कास्की: दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा आज साविक विजेता पोखरा पल्टन र एक्स्पर्ट धनगढीबीच... पुरा समाचार
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तत्काल रुख कटान नगर्न सर्वोच्चको आदेश
काठमाडौं: सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तत्काल रुख कटान नगर्न आदेश दिएको छ ।... पुरा समाचार
चावहिल चोकमा सार्वजनिक बसमा आगजनी
काठमाडौं: पशुपति क्याम्पसमा अध्यनरत विद्यार्थी सृष्टि पन्तलाई आज बिहान सार्वजानिक गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि... पुरा समाचार
सुपर कोपा इटालियाको उपाधि लाजिओले जित्यो
एजेन्सी: सुपर कोपा इटालियाको उपाधि लाजिओले जितेको छ । आईतबार राति भएको फाइनलमा खेलमा युभेन्ट्सलाई ३-१... पुरा समाचार
भारतमा नागरिकता विधेयक विरुद्ध प्रदर्शनमा मारिनेको संख्या २३ पुग्यो
एजेन्सी: भारतमा नागरिकता सम्बन्धी नयाँ कानुनी व्यवस्थाको देशव्यापी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या २३ पुगेको छ... पुरा समाचार
पोखरा प्रिमियर लिग क्रिकेटमा आज दुई खेल हुँदै
कास्की: दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल)मा आज दुई खेल हुँदैछ । पोखरा रंगशालामा हुने... पुरा समाचार





















