YouTube Link

समानुपातिकको मत गणना जारी, रास्वपालाई ४१ लाख मत प्राप्त

World Cup 2026
Facebook Link

काठमाडौं: प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अहिलेसम्मकै नेपालका निर्वाचनको उच्च सिट जित्दा समानुपातिकतर्फ पनि उच्च मत प्राप्त गरेको छ । अहिलेसम्म ८४ लाख ८१ हजार ०७७ सदर मत गणना हुँदा रास्वपाले ४१ लाख ३१४ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले १३ लाख ७२ हजार ८७० मत पाएको छ । त्यस्तै नेकपा एमालेले ११ लाख ६१ हजार ४०० मत पाएको छ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले ५ लाख ६१ हजार ४०० मत पाएको छ । श्रम संस्कृति पार्टीले २ लाख ९७ हजार ३१६ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २ लाख ७९ हजार ४८२ मत पाएको छ । जनता समाजवादी पार्टी नेपालले १ लाख २८ हजार ३८३ मत पाएको छ । राष्ट्रिय परिवर्तन पार्टीले १ लाख २३ हजार २८७ मत पाएको छ । जनमत पार्टीले ५७ हजार ५४२ मत पाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...