YouTube Link

प्रतिनिधि सभामा नेपाली कांग्रेसबाट निर्वाचित ५० सांसद (नामसहित)

Facebook Link

 

काठमाडौं: प्रतिनिधि सभाको १६५ मध्ये १४७ निर्वाचन क्षेत्रको नतिजा आउँदा नेपाली कांग्रेसले पछिल्लो परिणाम अनुसार ५० क्षेत्रमा विजयी हाँसिल गरेको छ ।

 

नेपाली कांग्रेसले सबैभन्दा बढी बागमती प्रदेशका १२ क्षेत्रमा विजयी हाँसिल गरेको छ । यस्तै गण्डकीका ९, सुदूरपश्चिमका ७, प्रदेश नम्बर १, लुम्बिनी र मधेश प्रदेशका समान ६-६ क्षेत्रमा विजयी हाँसिल गरेको छ भने कर्णालीका ४ क्षेत्रमा विजयी हाँसिल गरेको छ ।

 

प्रदेश नम्बर-१:

१. ओखलढुंगा: रामहरि खतिवडा

२. झापा-१: विश्वप्रकाश शर्मा

३. मोरङ-६: डा.शेखर कोइराला

४. संखुवासभा: दीपक खड्का

५. मोरङ-३: सुनिल शर्मा

६. तेह्रथुम: सीता गुरुङ

 

मधेश प्रदेश:

१. पर्सा-४: रमेशकुमार रिजाल

२. पर्सा-१: अजयकुमार चौरसिया

३. रौतहट-४: देवप्रसाद तिमल्सिना

४. सप्तरी-३: दिनेशकुमार यादव५

५. धनुषा-३: रामकृष्ण यादव

६. सप्तरी-४: तेजुलाल चौधरी

 

बागमती प्रदेश:

१. काठमाडौं-१: प्रकाशमान सिंह

२. काठमाडौं-३: सन्तोष चालिसे

३. काठमाडौं-४: गगनकुमार थापा

४. काठमाडौं-५: प्रदीप पौडेल

५. काठमाडौं-१०: राजेन्द्रकुमार केसी

६. रसुवा: मोहन आचार्य

७. ललितपुर-१: उदयसमशेर जबरा

८. भक्तपुर-२: दुर्लभ थापा क्षेत्री

९. धादिङ-२: रामनाथ अधिकारी

१०. सिन्धुली-१: श्यामकुमार घिमिरे

११. सिन्धुपाल्चोक-२: मोहनबहादुर बस्नेत

१२. नुवाकोट-२: अर्जुननरसिंह केसी

 

गण्डकी प्रदेश:

१. मुस्ताङ: योगेश गौचन

२. मनाङ: टेकबहादुर गुरुङ

३. तनहुँ-२: शंकर भण्डारी

४. गोरखा-१: राजेन्द्र बजगाई

५. म्याग्दी: खमबहादुर गर्बुजा

६. तनहुँ-१: रामचन्द्र पौडेल

७. नवलपुर-१: शशांक कोइराला

८. नवलपुर-२: विष्णुकुमार कार्की

९. स्याङ्जा-१: राजु थापा

 

लुम्बिनी प्रदेश:

१. बाँके-३: किशोरसिंह राठौर

२. बर्दिया-१: सञ्जय गौतम

३. दाङ-३: दीपक गिरी

४. पश्चिम नवलपरासी-१: विनोद चौधरी

५. कपिलवस्तु-२: सुरेन्द्र आचार्य

६. गुल्मी-१: चन्द्र भण्डारी

 

कर्णाली प्रदेश:

१. सुर्खेत-२: हृदयराम थानी

२. दैलेख-२: दिक्पालकुमार शाही

३. सुर्खेत-१: पूर्णबहादुर खड्का

४. मुगु: ऐनबहादुर शाही

 

सुदूरपश्चिम प्रदेश:

१. डडेलधुरा: शेरबहादुर देउवा

२. अछाम-२: पुष्पबहादुर शाह

३. कैलाली-४: बीरबहादुर बलायर

४. दार्चुला: दिलेन्द्रप्रसाद बडू

५. कञ्चनपुर-३: रमेश लेखक

६. कञ्चनपुर-२: एनपी साउद

७. कैलाली-५: डिल्लीराज पन्त

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...