Rajshow Bivag

प्रतिनिधि सभामा एमालेबाट निर्वाचित ३८ सांसद (नामसहित)

Departmant of helth services

 

काठमाडौं: प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फ १६५ मध्ये १४७ निर्वाचन क्षेत्रको नतिजा आउँदा नेकपा एमालेले ३८ क्षेत्रमा विजयी भएको छ ।

 

नेकपा एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ११ क्षेत्रमा जित हाँसिल गर्यो भने पार्टीका महासचिव शंकर पोखरेल भने पराजित भएका छन् ।

 

यस्तै अध्यक्ष केपी शर्मा ओलीको गृहप्रदेश प्रदेश नम्बर १ का ९ क्षेत्रमा एमालेले जित निकालेको छ । कर्णाली प्रदेशमा एमाले शुन्य हुँदा मधेशमा ७, बागमतीमा ४, गण्डकीमा ५ र सुदूरपश्चिममा २ क्षेत्रमा जित निकालेको छ ।

 

प्रदेश नम्बर १:

१. झापा-५: केपी शर्मा ओली

२. झापा-२: देवराज घिमिरे

३. ताप्लेजुङ: योगेश भट्टराई

४. सोलुखुम्बु: मानवीर राई

५. धनकुटा: राजेन्द्र राई

६. झापा-४: एलपी साँवा लिम्बू

७. उदयपुर-२: अम्बरबहादुर रायमाझी

८. पाँचथर: बसन्तकुमार नेम्वाङ

९. मोरङ-२: ऋषिकेश पोखरेल

 

मधेश प्रदेश:

१. पर्सा-३: राजकुमार गुप्ता

२. सिरहा-१: राम शंकर यादव

३. धनुषा-३: जुली कुमारी महतो

४. सर्लाही-३: हरि उप्रेती

५. बारा-१: अच्युत मैनाली

६. बारा-३: ज्वाला कुमारी साह

७. सिरहा-३: लीलानाथ श्रेष्ठ

 

बागमती प्रदेश:

१. काठमाडौं-९: कृष्णगोपाल श्रेष्ठ

२. ललितपुर-२: प्रेमबहादुर महर्जन

३. मकवानपुर-२: महेश कुमार बर्तौला

४. काभ्रे-२: गोकुल बाँस्कोटा

 

गण्डकी प्रदेश:

१. कास्की-२: विद्या भट्टराई

२. पर्वत: पदम गिरी

३. लमजुङ: पृथ्वी सुब्बा गुरुङ

४. कास्की-३: दामोदर बैरागी पौडेल

५. कास्की-१: मनबहादुर गुरुङ

 

लुम्बिनी प्रदेश:

१. गुल्मी-२: गोकर्ण विष्ट

२. अर्घाखाँची: टोपबहादुर रायमाझी

३. प्युठान: सूर्य थापा

४. रुपन्देही-५: बासुदेव घिमिरे

५. बाँके-१: सूर्य ढकाल

६. कपिलवस्तु-१: बलराम अधिकारी

७. पाल्पा-१: ठाकुर गैरे

८. पाल्पा-२: नारायणप्रसाद आचार्य

९. कपिलवस्तु-३: मंगल प्रसाद गुप्ता

१०. रुपन्देही-२: विष्णु प्रसाद पौडेल

११. रुपन्देही-१: छविलाल विश्वकर्मा

 

सुदूरपश्चिम प्रदेश:

१. कन्चनपुर-१: तारा लामा तामाङ

२. बैतडी: दामोदर भण्डारी

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
आज १८औँ लोकतन्त्र दिवस

आज १८औँ लोकतन्त्र दिवस

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:२२

  काठमाडौं: आज १८औं लोकतन्त्र दिवस । विभिन्न कार्यक्रम आयोजना...

हेर्नुहोस् आज २०८१ बैशाख ११ गते मंगलबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ११ गते मंगलबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:२७

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

कतारका अमिर मंगलबार नेपाल आउँदै, राष्ट्रपतिले स्वागत गर्ने

कतारका अमिर मंगलबार नेपाल आउँदै, राष्ट्रपतिले स्वागत गर्ने

वि.सं.२०८१ वैशाख १० सोमवार १७:३२

  काठमाडौं: कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई...

देश र जनताको पक्षमा निरन्तर क्रियाशील स्व. नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक हुन्: प्रधानमन्त्री प्रचण्ड

देश र जनताको पक्षमा निरन्तर क्रियाशील स्व. नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक हुन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख १० सोमवार ११:५०

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा...

उपनिर्वाचनको चर्चा इलाम-२ मा, कसले मार्ला बाजी ?

उपनिर्वाचनको चर्चा इलाम-२ मा, कसले मार्ला बाजी ?

वि.सं.२०८१ वैशाख १० सोमवार १०:३९

  काठमाडौं: बैशाख १५ गते शनिबार इलाम क्षेत्र नम्बर-२ र...

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फिर्ता हुँदै

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फिर्ता हुँदै

वि.सं.२०८१ वैशाख १० सोमवार ०६:५३

  काठमाडौं: एसीसी प्रिमियर कप खेल्न ओमान पुगेको नेपाली राष्ट्रिय...