YouTube Link

बालेनले बाल नदिदा फुटपाथ व्यापारी सडकमा

Facebook Link

काठमाडौ : काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यापारीलाई विकल्प बिना हटाएको भन्दै उनीहरुले महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । उनीहरू महानगरपालिकाको कार्यालयअगाडि पुगेर नाराबाजीमा उत्रिएका हुन । महानरपालिकाका मेयर बालेन्द्र साह उर्फ बालेनलाई भेटेर ज्ञापन पत्र बुझाउने योजनाका साथ महानगरपालिका कार्यालय पुगेका उनीहरूलाई बालेनले वास्ता नगरेपछि विरोधमा उत्रिएका थिए ।

फुटपाथ व्यापारीहरू हाम्रो बाँच्न पाउने अधिकार सुनिश्चित गर, रोजगारीको ग्यारेन्टी गर,फुटपाथ व्यवसायीको व्यवस्थापन गर, गाँसबासको ग्यारेन्टी गर,श्रमको सम्मान गर,नगर प्रहरीको अत्याचार बन्द गर,विना विकल्प धोका दिन पाइँदैन जस्ता नारा लगाउँदै प्रदर्शनमा उत्रेका हुन् ।स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक सङ्घर्ष समितिको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरूले सडक किनारमा स्वरोजगार गरिरहेका सम्पूर्ण श्रमिकहरूको राज्यले अभिलेखीकरण गरी परिचयपत्र उपलब्ध गराउनुपर्ने,सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरूलाई मापदण्ड बनाई समुचित व्यवस्थापन गर्नु पर्ने, माग राखेका छन् ।

त्यस्तै राज्यको प्रशासनबाट भइरहेका अमानवीय गतिविधिहरू बन्द गरी स्वरोजगार श्रमिक र राज्यका वीचमा भएका सम्झौताहरू तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् । महानगरले फुटपाथलाई व्यवस्थित गर्ने भन्दै साना व्यापारीलाई मारमा पारेको उनीहरूको आरोप छ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...