YouTube Link

माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङ र पुन सुटुक्क चीनतिर

Facebook Link

काठमाडौं: नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र नेता वर्षमान पुन सुटुक्क चीन गएका छन् ।

उनीहरुको साथमा पूर्वसभामुख समेत रहेकी ओनसरी घर्ती पनि गएकी छिन ।

पुन स्वास्थ्य फलोअपको लागि गएको भनिएपनि सोही जहाजमा कूटनीतिक राहदानी बोकी प्रमुख सचेतक गुरुङ पनि गएका हुन ।

यद्यपी उनको भ्रमणलाई माओवादी केन्द्रले गोप्य राखेको छ ।

चीनले वाम एकताका लागि मध्यस्थ गरिदिने भनिरहेका बेला एमाले उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरु चीनमै छन् ।

चीनको कुन्मिङमा भएको इकोनोमिक कोअपरेशन एण्ड कल्चरल एक्सचेन्समा सहभागी हुन एमाले नेताहरु चीन गएका छन् ।

निर्वाचन नजिकिइरहेको समयमा चीनले पुनः एकपटक फुटेका कम्युनिष्ट शक्तिहरुलाई एक बनाउने प्रयास गरेको छ ।

नेपालका दुवै कम्युनिष्ट पार्टीका नेताहरुको चीन भ्रमणलाई अर्थपूर्थ रुपमा हेरिएको छ ।

माओवादी सचेतक पनि त्यता गएपछि अहिले नेपाली राजनीतिक आकाशमा भिवभिन्न खालको अड्कलबाजी गर्न थालिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...