Rajshow Bivag

विप्लव पनि चुनावी माहौलमा होमिने

Departmant of helth services

 

काठमाडौँ : बुलेटबाटै राज्यसत्ता कब्जा गर्ने भन्दै हिडेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा पनि अब बुलेटमा राजनीति छोडेर ब्यालेटका राजनीतिमा अवतरित हुने भएको छ ।

 

शसस्त्र राजनीतिबाट केही समयअघि मात्र शान्ति सम्झौतामार्फत शान्तिपूर्वक राजनीतिक यात्रामा रहेका विप्लव नेतृत्वको माओवादी पनि चुनावी माहोलमा होमिने भएपछि यो अवस्था आएको हो ।

 

अहिले उक्त पार्टीको केन्द्रीय कमिटीको बैठक कपिलवस्तुमा चलिरहेको छ । वैठकमा बोल्ने अधिकांश नेताहरुले चुनावमा भाग लिनुपर्ने धारणा राखिरहेका छन् ।

 

केन्द्रीय कमिटी बैठकमा चुनाव उपयोग गर्ने नीतिसहित महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रस्तावको पक्षमा बहुमत केन्द्रीय सदस्य खुलेपछि नेकपा चुनावमा सहभागी हुने सम्भावना देखिएको हो ।

 

यसअघि ‘जनयुध्द-२’ भन्दै तत्कालीन एमाओवादीबाट फुटेर मोहन वैद्यको नेतृत्वमा नेकपा माओवादी गठन गरी त्यहाँबाट पनि अर्को समूह बनाएर भूमिगत भएको थियो ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...