YouTube Link

नवलपुरमा एक दिवसीय वास्तु कार्यशाला गोष्ठी सम्पन्न

Facebook Link

नवलपुरः नेपाल ज्योतिष परिषद्को २४औं स्थापना दिवसको अवसरमा नवलपुरको कावासोतिमा एक दिने वास्तु कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा कुनैपनि आवास बनाउँदा आवासभित्र शौचालय वास्तु अनुसार कुन दिशामा बनाउन उपयुक्त हुन्छ र कुन दिशामा बनाउन उपयुक्त हुँदैन साथै त्यसबाट पर्ने प्रभावका बारेमा जानकारी दिईएको थियो ।

कार्यशाला गोष्ठीमा प्रमुख अथितिका रुपमा निम्त्याएका नेपाल ज्योतिष परिषद्का केन्द्रीय कोषाध्यक्ष भूपेन्द्र घिमिरेले कानुनको बारे व्याख्या गर्दै संबैधानिक र धार्मिक कानुनबारे प्रष्ट्याएका थिए ।

त्यस्तै नवलपुरका कोषाध्यक्ष युक्तविलास गौडेलले स्वागत मन्तव्य राख्दै नेपालमा वास्तुशास्त्रको आवश्यकताको व्याख्यात्मक भनाई राखेका थिए ।

त्यसैगरि शौचालय वास्तु सम्बन्धि लामो समयदेखि ज्ञान हासिल गर्दै आएका नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य, कार्यक्रम प्रशिक्षक तथा बैज्ञानिक, ईन्जिनियर लक्ष्मीप्रसाद सोतीले उपस्थित सहभागीलाई शौचालय वास्तु सम्बन्धि प्रशिक्षण दिएका थिए ।

संगठनका सचिव गणेश ढुंगानाले संचालन गरेका गोष्ठीको सभापतित्य निता र तुलसीराम न्यौपानेले गरेका थिए भने संगठनको विस्तार र नयाँ सदस्यताको प्रक्रियाबारे जानकारी दिईएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...