YouTube Link

झाँकी र बाजागाजासहित एकताको आह्वान गरी पृथ्वी जयन्ती मनाईयो (फोटोफिचर सहित)

Facebook Link

काठमाडौं: आज पुष २७ गते राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइएको छ ।

राष्ट्रिय एकता दिवसका अवसरमा मुलुकभर र काठमाडौं उपत्यकाका विभिन्नो संघ-संस्था तथा व्यक्तिले पृथ्वीनारायण शाहको योगदानको स्मरणमा विभिन्न ठाउँबाट भेला भएर झाँकी र बाजागाजासहितको र्या लीले सिंहदरबार अगाडि पुगेर उनको तस्वीर र सालिकमा माल्यार्पण गरिएको थियो ।

विसं. १७७९ पुस २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गरेका थिए ।

मुलुकमा गणतन्त्र घोषणा हुनुअघिसम्म पृथ्वी जयन्तीलाई एउटा पर्वको रुपमा मनाउने गरिएको थियो । तर पछिल्लो समय सरकारले यस दिनलाई औपचारिक रुपमा राष्ट्रिय एकता दिवसको रुपमा मनाउन छाडे पनि जनस्तरबाट भने यस दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइँदै आएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

र यो पनि पढ्नुहोस्ः
पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने क्रममा भद्रकालीमा सर्वसाधारण र प्रहरीबीच धकेलाधकेल
प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा
मुलुकले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्रकेन्द्रित छ, कति जनहित अनुकूल छ ?: पूर्वराजा ज्ञानेन्द्र शाह
गोरखाबाट हिँडेको एकीकरण पदयात्राको टोली काठमाडौं आईपुग्यो {फोटो फिचर}

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...