YouTube Link

भर्चुअल माध्यमबाटै ओलम्पिक कमिटीको सधारण सभा

Facebook Link

काठमडौं ः– नेपाल ओलम्पिक कमिटी एनओसीको वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
साधारण सभाको पहिलो सत्रमा ओलम्पियनहरुको तर्फबाट ओलम्पियन दीपक विष्ट नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देबेन्द्र सुवेदी एनओसीका सल्लाहकार तथा पूर्वखेलकुद मन्त्री शरद सिं भण्डारीले शुभ कामना दिए ।
यस्तै एनओसीका पूर्वअध्यक्ष एंव मानर्थ अध्यक्षसमेत रहेक रक्मशमशेर राणाले कार्य सफलताको शुभ कामना दिँदै नेपाली खेलकुदका अभिलेखहरु संकलन गर्ने र संरक्षण गर्नुपर्नेमा जोड दिए ।
अर्का मानार्थ अध्यक्ष ध्रुबहादुर प्रधानले वर्तमान परिस्थितीमा कसरी खेलकुदलाई अगाडि बढाउने भन्ने सल्लाह तथा सुझब दिए ।
राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रमेश सिलवाले अहिलेको अवस्थामा नेपाल सरकारको प्रोटोकललाई ध्यानमा राखी खेलकुदको कार्यक्रमहरु संचालन गर्ने जानकारी गराए ।
यस्तै साधारण सभाको प्रमुख अथिति युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्रकर्माले एनओसीले गरिरहेको कार्य र कोभिडको महामारीमा एनओेसीले विभिन्न अनलाईन तालिम तथा प्रशिक्षणहरु संचालन गरेको कार्यको प्रशंस गरे ।
साधारण सभाबाट एनओेसीका अध्यक्ष जीवनराम श्रेष्ठले एनअनेसीको आर्थिक नियमावली र कर्मचारी नियमावली पेश गरेका थिए । जुन सर्वसम्मत पारित भयो ।
आर्थिक वर्ष २०७६÷७७ को आर्थिक प्रतिबेदन र २०२१ को अनुमानित बजेट पनि सर्वसम्मत पारित भएको छ । एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले सन् २०१९÷२० को एनओसीको गतिविधिको प्रतिबेदन पेश गरेका थिए ।
एनओसीका अर्काे साधारण सभा सन् २०२१ नोभेम्बर ५ र ६ तारिक (२०७८कात्तिक १९ र २० ) मा गर्ने निर्णय समेत भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...