YouTube Link

प्रहरीमाथि दुर्व्यहार गर्ने चालक पक्राउ 

Facebook Link

 

मकवानपुर: हेटौंडा उप-महानगरपालिका-१५ स्थित रातोमाटे चेक पोस्टमा प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गर्ने सवारी साधनका ९ जना चालक तथा सहचालकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बा १५ च  ६२३ नम्बरको पिक अप गाडीका चालक काठमाडौं महानगरपालिका – १३ बस्ने ४२ वर्षीय कर्म थापा ।

बा ८ च ४३४ नम्बरको पिकअप गाडीका चालक रौतहट मौलापुर नगरपालिका – ५ बस्ने ३० वर्षीय उमा शंकर साह, सह-चालक १८ वर्षीय किशोर ।

ना १ ज ८६२३ नम्बरको सुमो गाडीका चालक रौतहट गुजरा नगरपालिका – ५ बस्ने २३ वर्षीय महमद सदरे आलम ।

ना ४ च ५९४१ नम्बरको पिकअप गाडीका चालक रौतहट मौलापुर नगरपालिका -७ बस्ने २१ वर्षीय नितेश कुमार झा ।

प्रदेश ३-०१-००५ ख ९२४५ नम्बरको बसका चालक रौतहट चन्द्रपुर नगरपालिका -२ बस्ने ३५ वर्षीय उमेश कुश्वार रहेका छन ।

यसैगरी पक्राउ पर्नेमा ना – ५ ख ३५१५ नम्बरको ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालिका -१ बस्ने ४० वर्षीय बिर्ख बहादुर यसमाली,

ना ४ च २३४० नम्बरको पिक अप गाडीका चालक बारा पर्सौनी गाउँपालिका -२ बस्ने २७ वर्षीय प्रमोद मुखिया ।

ग १ ख ९७१७ नम्बरको बसका चालक धनकुटा बेलाहारा नगरपालिका -१६ बस्ने ३९ वर्षीय बिनोद नेपाली रहेका छन् ।

अति आवश्यक सामग्री तथा पाठयपुस्तक ढुवानी लेखिएको टाटा पिक अप गाडीमा पास नभएका मानिस राखी ल्याउदै गरेको अवस्थामा प्रहरी चेकिङका क्रममा पक्राउ परेको हो ।

गाडी छोड्न प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गरेसंगै ती गाडीका चालक तथा सहचालकहरुलाई पक्राउ गरि सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...