YouTube Link

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नियमित आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु गर्न पूर्व तयारी गर्दै

Facebook Link

काठमाडौं: लकडाउन खुला गरेसँगै नेपाल सरकारले भदौ १ गतेदेखि नियमित आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नियमित उडान संचालनको लागि पूर्वतयारी गरिरहेको छ ।

लकडाउनको समयमा नियमित उडान बन्द हुँदा विमानस्थलले धवनमार्ग विस्तार, मर्मत, मार्किङ लगायतका काम पूरा गरिसकेको छ । विमानस्थलमा नियमित उडान संचालन गर्दा सुरक्षाका सम्पूर्ण उपायहरु अपनाउने तयारी भइरहेको छ ।

यद्यपि अब नियमित उडान सीमित मात्र हुने र पहिले आवतजावत गर्ने यात्रुको २० प्रतिशत यात्रुले मात्र यात्रा गर्न पाउने विमानस्थलले जनाएको छ । यसअघि नियमित रुपमा दैनिक ४० भन्दा बढी नियमित अन्तर्राष्ट्रिय उडानमा २० हजारभन्दा बढी यात्रु आवतजावत गर्ने गरेकोमा अब २० प्रतिशतमा झर्दा दैनिक करिब ८ अन्तर्राष्ट्रिय उडानमा करिब ४ हजार यात्रुले यात्रा गर्न पाउने बताईएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...