काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड प्रहार
वि.सं.२०७७ साउन ८ बिहीवार २२:३७
1.6K
shares
काठमाडौं: काठमाडौंको सीतापाइलामा बिहीबार साँझ एक युवतीमाथि एसिड प्रहार भएको छ काठमाडौं प्रहरी परिसरका प्रवक्ताले जानकारी दिएका छन् ।
युवतिलाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको उनले जानकारी दिए । एसिड प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । एसिड कस्ले र किने उनलाई एसिड प्रहार गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७७ साउन ८ बिहीवार २२:३७




















