YouTube Link

निजि तथा सरकारी स्वामित्वका बैंक तथा कम्पनीहरुले तिरे सरकारलाई आयकर, सबैभन्दा बढी कर तिर्ने नविल र एनसेल

Facebook Link

काठमाडौं: सञ्चालनमा रहेका निजि तथा सरकारी स्वामित्वका २८ वाणिज्य बैंक तथा कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट सरकारलाई आयकर तिरेका छन् ।

गत आर्थिक बर्षमा नविल बैंकले सरकारलाई सबैभन्दा बढी कर तिरेको छ । उसले गत आर्थिक बर्षको नाफाबाट २ अर्ब १८ करोड कर तिरेर बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने पहिलो बैंक बनेको छ । गत वर्ष नाफाबाट नबिल बैंकले सरकारलाई २ अर्ब १८ करोड रुपैयाँ आयकर बुझाएको हो ।

यस्तै नबिलपछि गत आर्थिक बर्षको नाफाबाट सबैभन्दा बढी कर तिर्ने दोश्रो बैंकमा सरकारी स्वामित्वको कृषि विकास बैंक रहेको छ । कृषि विकास बैंकले नविल बैंकले भन्दा १३ करोड कम अर्थात २ अर्ब ५ करोड बुझाएको छ ।

यस्तै सरकारी स्वामित्वकै राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक बर्षको नाफाबाट २ अर्ब २ करोड रुपैयाँ आयकर बुझाएर आयकर बढी तिर्ने बैंकहरुको सूचीमा तेश्रो स्थानमा छ ।

त्यसैगरी अर्को सरकारी स्वामित्वकै नेपाल बैंकले १ अर्ब ८६ करोड रुपैयाँ आयकर बुझाएर सबैभन्दा बढी आयकर बुझाउने बैंकहरुमध्ये चौथो सूचीमा रहेको छ ।

पाँचौ नम्बरमा भने, ग्लोवल आइएमई बैंक छ । उसले गत आर्थिक बर्षको नाफाबाट १ अर्ब ८१ करोड रुपैयाँ बुझाएको छ ।

करदाता कार्यालयका अनुसार सबैभन्दा बढी कर तिरेर पहिलो नम्बरमा नीजि स्वामित्वको एनसेलले रेकर्ड ब्रेक गरेको छ । एनसेलले ३३ अर्ब ९५ करोड आयकर बुझाँउदा नेपाल टेलिकमले आठ अर्ब ७ करोडमात्र आयकर बुझाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...